चैत्र १८, ०१:१२रासस
बैतडीको सिगासमा भेटिएको फलाम खानीको उत्खनन सुरु
बैतडी: बैतडीको सिगासमा गाउँपालिकामा भेटिएको फलाम खानीको उत्खनन सुरु गरिएको छ ।
चैत्र १८, ०१:०२रासस
गोली लागेर गम्भीर घाइते भएका बैतडीका चन्दको मृत्यु
बैतडी: गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको आज मृत्यु भएको छ ।
चैत्र १८, ०६:२६खबर संवाददाता
बैतडीमा विद्यालयमै ढलेर बेहोस भएकी किशोरीलाई उपचारका लागि धनगढी ल्याइयो
धनगढीः बैतडीमा विद्यालयमा ढलेर बेहोस भएकी किशोरीलाई उपचारका लागि धनगढी ल्याइएको छ।
चैत्र १७, ०१:२८रासस
मौसम परिवर्तनको असरः भाइरल ज्वरोका बिरामी बढ्दो
विनोद सिंह विष्ट, बैतडी : पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र पखालाका बिरामीको... विस्तृतमा
चैत्र १६, ०५:४२खबर संवाददाता
बैतडीमा महिलासँग शंकास्पद रुपमा भेटिएका वडाअध्यक्ष महरामाथि अनुसन्धान सुरु
बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष भरत महरामाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले... विस्तृतमा
- ‹ previous
- 430 of 584
- next ›