भेन्टिलेटरसहितको सघन उपचार कक्ष प्रयोगविहीन
जिल्ला अस्पतालमा जडान गरिएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष प्रयोगविहीन भएको छ।
बैतडीका ४ स्थानीय तहमा छैनन् एम्बुलेन्स
डीआर भट्ट, बैतडी: बैतडीका ४ वटा स्थानीय तहमा एम्बुलेन्स सेवा उपलब्ध छैन्। जिल्लाको पुर्चौडी नगरपालिका, सुर्नया... विस्तृतमा
बैतडीको झुलाघाट हेल्थ डेस्कका ल्याब असिष्टेन्टसहित थप ४ जनामा कोरोना पुस्टि
बैतडीको झुलाघाट हेल्थ डेस्कमा कार्यरत ल्याब असिष्टेन्टसहित थप ४ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।
बैतडीको झुलाघाटबाट भित्रिएका संक्रमितको मृत्यु, अक्सिजन अभावमा रेफर भएका थिए डडेल्धुरा
डीआर भट्ट, बैतडी : अक्सिजन अभाव भएर डडेल्धुरा रेफर गरिएका बैतडीका कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ।
कोरोना संक्रमण बढीरहेका बेला बैतडी प्रमुख जिल्ला अधिकारीविहीन
बैतडी प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीविहिन भएको छ।
बैतडीमा स्वर्गीय पाण्डेय दम्पतीको प्रतिमा अनावरण
बैतडी: हरी दुर्गा विकास समाजले स्वर्गीय हरिदत्त पाण्डेय र उनकी श्रीमति दुर्गा पाण्डेयको प्रतिमा अनावरण कार्यक्रम... विस्तृतमा
- ‹ previous
- 424 of 583
- next ›