सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा थप एक जना संक्रमितको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७८ जेठ ८, १२:०७ खबर संवाददाता

धनगढीः बैतडीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

दशरथचन्द नगरपालिका वडा नम्बर ११ का ६० बर्षिय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल बैतडीले जनाएको छ। 

स्वास्थ्यमा समस्या देखिए उनी शनिबार बिहान जिल्ला अस्पताल बैतडीमा भर्ना भएकोमा केहीबेर मै मृत्यु भएको अस्पतालले जनाएको छ। शनिबार नै एन्टीजेन बिधिबाट गरिएको परक्षिणमा उनमा कोरोना पुष्टि भएको हो जनाइएको छ। यो संगै बैतडीमा १२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। 
 

कमेन्ट लोड गर्नुस