सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ जेठ २, ०३:३४ खबर संवाददाता

धनगढी: बैतडीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

आइतबार जिल्लाको पाटन नगरपालिका वडा नम्बर ८ का ३४ वर्षीय पुरुषको डडेल्धुरा अपतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुई दिनअघि डडेल्धुरा अस्पताल लगिएका उनलाई कोरोना भाइरसको संक्रमण पुस्टि भएको थियो। 


 

कमेन्ट लोड गर्नुस