सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन २९, ११:४४रासस

बैतडीको श्रीकोटमा स्वास्थ्य सेवा सहज

विनोद सिह विष्ट, बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित स्वास्थ्यचौकीमा एमबिबिएस डाक्टरले सेवा दिँदा... विस्तृतमा

फाल्गुन २७, ०९:२४खबर संवाददाता

बैतडीमा हिटर बालेर सुतेका बेला निसासिएर १ जनाको मृत्यु

 बैतडीमा हिटर बालेर सुतेका बेला निसासिएर १ जनाको मृत्यु भएको छ।

फाल्गुन २६, ०६:२९खबर संवाददाता

बैतडीमा चितुवाको आक्रमणबाट महिला घाइते

बादँर धपाउन गएका बेला चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ। 

फाल्गुन २६, ०६:२०खबर संवाददाता

बलात्कारपछि भागरथी हत्या प्रकरणः अभियुक्तलाई पुर्पक्षमा पठाउन अदालतको आदेश

अदालतको आदेशपछि भट्टलाई बाल सुधार गृह डोटी पठाइएको छ। 

फाल्गुन २५, ०४:१३रासस

देवभूमि बैतडीमा धार्मिक पर्यटनका सम्भावना

विनोद सिंह विष्ट, बैतडी: सुदूरपश्चिम प्रदेशलाई देवभूमिका रुपमा चिनिन्छ। यहाँ देवीदेवताका धेरै मठमन्दिर रहेका छन्।... विस्तृतमा

फाल्गुन २४, ०२:४१खबर संवाददाता

बैतडीको पाटनमा सडक निर्माणमा प्रहरीे हस्तक्षेप,‘जेसीबी अपरेटर नियन्त्रणमा’

दशरथ चन्द राजमार्ग चौडा पार्ने काममा इलाका प्रहरी कार्यालयले अवरोध गरेको अरोप लगाइएको छ।