सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ ८, १२:०७खबर संवाददाता

बैतडीमा थप एक जना संक्रमितको मृत्यु

धनगढीः बैतडीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।  दशरथचन्द नगरपालिका वडा नम्बर ११ का ६० बर्षिय पुरुषको... विस्तृतमा

जेठ ७, ११:२३रासस

बैतडीमा अध्यक्ष, उपाध्यक्षसहित ९ जनामा संक्रमण देखिएपछि गाउँपालिकाको सेवा बन्द

बैतडीः बैतडीको शिवनाथ गाउँपालिकाका जनप्रतिनिधिसहित नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। गाउँपालिकाका अध्यक्ष... विस्तृतमा

जेठ ७, ११:१४रासस

बैतडीमा चिकित्सक नपाउँदा कोभिड अस्पताल सञ्चालनमा समस्या

बैतडीः बैतडीका स्थानीय तहमा स्थापना भएका कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा रहेका छन्। सङ्घीय सरकारले... विस्तृतमा

जेठ ६, ०६:१५खबर संवाददाता

सुदूरपश्चिममा थप एक संक्रमित स्वास्थ्यकर्मीको मृत्यु

सुदूरपश्चिममा थप एक जना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भएको छ।  जिल्ला अस्पताल बैतडीका एक जना संक्रमित... विस्तृतमा

जेठ २, ०३:३४खबर संवाददाता

बैतडीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

धनगढी: बैतडीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

जेठ २, ०३:१०खबर संवाददाता

बैतडीको पाटनका तीन वडा शील

धनगढी: बैतडीको पाटन नगरपालिकाका तीन वटा वडा पूर्ण रुपमा शील गरिएको छ।