सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा शुक्रबार ३१ जना संक्रमित निको भए

२०७८ जेठ २८, ०४:१८ खबर संवाददाता

धनगढी: बैतडीमा शुक्रबार ३१ जना कोरोना भाइरसका संक्रमित निको भएका छन्। त्यस्तै थप एक जनामा संक्रमण पुस्टि भएको छ।

स्वास्थय कार्यालय बैतडीका अनुसार जिल्लाको सुर्नया गाउँपालिकाका एक जनामा संक्रमण पुस्टि भएको हो। 

कमेन्ट लोड गर्नुस