सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ २५, ०३:२३खबर संवाददाता

बैतडीमा जेठ २८ गतेदेखि लगाइनेछ भेरोसेल खोप

 बैतडीमा कोरोना विरुद्धको भेरोसेल खोप लगाइने भएको छ।

जेठ २४, ०६:०५खबर संवाददाता

जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटर कक्ष सञ्चालन

जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटर कक्ष सञ्चालनमा आएको छ। 

जेठ २४, १०:५२खबर संवाददाता

बैतडीमा एक कोरोना संक्रमितको मृत्यु

जिल्लाको दशरथचन्द नगरपालिका -४ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको हो।

जेठ २२, ०२:२९खबर संवाददाता

बैतडीमा एक मन्दिरबाट पैसा चोरी

जिल्लाको पाटन नगरपालिका -६ स्थित रामेश्वर धाममा रहेको मन्दिरबाट पैसा चोरी भएको हो।

जेठ २२, ११:१४रासस

बैतडीमा निषेधाज्ञाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका योजना प्रभावित

विनोदसिंह विष्ट, बैतडी: बैतडीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका योजनाहरु शुरु हुन सकेका छैनन्।  निषेधाज्ञाका... विस्तृतमा

जेठ २१, ०२:४५खबर संवाददाता

बैतडीमा पानीको बाल्टीमा डुबेर १८ महिने बालिकाको मृत्यु

बैतडीमा पानीको बाल्टीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।