बैतडीको डिलाशैनीले एक हप्तापछि बजेट ल्याउने
२०७८ असार ११, ०७:२८
धनगढी: बैतडीको डिलाशैनी गाँउपालिकाले एक हप्तापछि बजेट ल्याउने बताएको छ।
आन्तरिक तयारी नपुगेको भन्दै गाउँपालिकाले असार १० गते बजेट ल्याउन नसकिएको र एक हप्तापछि बजेट ल्याउने तयारी भइरहेको बताएको हो।
कमेन्ट लोड गर्नुस