पहिरो खसेपछि महाकाली राजमार्ग अवरुद्ध, यात्रु अलपत्र
महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर खण्डको सुर्नया गाउँपालिका–३ धरमघरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
बैतडीको डिलाशैनीले एक हप्तापछि बजेट ल्याउने
धनगढी: बैतडीको डिलाशैनी गाँउपालिकाले एक हप्तापछि बजेट ल्याउने बताएको छ।
सिगास गाउँपालिकाले ल्यायो ४२ करोडको बजेट, पुरानै कार्यक्रमलाई निरन्तरता
बैतडीको सिगास गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८÷७९ को निती कार्यक्रम तथा बजेट सार्बजनिक गरेको छ।
बैतडीको मेलौली नगरपालिकाले ल्यायो ५९ करोड २२ लाखको बजेट
बैतडीको मेलौली नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५९ करोड २२ लाख ८८ हजार बराबरको बजेट ल्याएको छ।
बैतडीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी बालिकाको शव भेटियो
धनगढी: बैतडीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी बालिकाको शव भेटिएको छ।
बैतडीमा नुहाउने क्रममा बगेर एक बालिका ३ दिनदेखि बेपत्ता
गत मंगलबार जिल्लाको पाटन नगरपालिका -१ सकारकी ११ वर्षीया नीतु विक नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी हुन्।
- ‹ previous
- 410 of 583
- next ›