सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार १५, १२:१२खबर संवाददाता

बैतडीमा खुकुलो पार्दै असार मसान्तसम्म थपियो निषेधाज्ञा

बैतडीमा गत वैशाख २० गतेदेखि जारी निषेधाज्ञा थप खुकुलो पारिएको छ।

असार १५, ११:५३खबर संवाददाता

ब्राहमण एकता बैतडी नामक फेसबुकबाट नेताहरुको चरित्र हत्या गरिएको भन्दै कांग्रेसको आपत्ति

केही दिन यता ब्राहमण एकता बैतडी नामक फेसबुक आइडी खोलेर नेपाली कांग्रेसका नेताहरुको चरित्र हत्या गर्ने प्रयास गरेको... विस्तृतमा

असार १४, ०५:५७खबर संवाददाता

बैतडीमा निषेधाज्ञा खुकुलो पारिने

धनगढी: बैतडीमा निषेधाज्ञा खुकुलो पारिने भएको छ। जिल्लामा असार १५ गतेसम्मका लागि निषोज्ञा जारी गरिएको छ।

असार १४, ०४:११खबर संवाददाता

बैतडीको सुर्नयामा बाघको आतंक

बैतडीको सुर्नया गाउँपालिकामा बाघले आतंक मच्चाएको छ।

असार १४, १२:३१खबर संवाददाता

बैतडीमा जनप्रतिनिधि नै बसे आमरण अनसन, विद्युत विस्तारको माग

बैतडीको मेलौलीमा विद्युत विस्तारको माग गर्दै जनप्रतिनिधि नै आमरण अनसन बसेका छन्।

असार १३, ०६:४२खबर संवाददाता

बैतडी जिल्ला अस्पतालको ओपीडी सेवा पुनः सुचारु

जिल्ला अस्पताल बैतडीले ओपीडी सेवा शुरु गरेको छ।