‘ओमिक्रोन’ त्रासः बैतडीमा भारतबाट फर्किनेले ७ दिन क्वारेन्टाइन बस्नुपर्ने
बैतडीमा भारतबाट फर्किएका व्यक्तिले अनिवार्य रुपमा क्यारेन्टाइनमा बस्नुपर्ने भएको छ।
बैतडीमा विद्यार्थीमा कोरोना देखियो, विद्यालय बन्द
विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि बैतडीको एक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ।
बैतडीको झुलाघाट नाकामा कडाइ, भारतले खोप नलगाएकालाई प्रवेशमा रोक लगायो
बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन... विस्तृतमा
बैतडीका युवकको कतारमा मृत्यु
धनगढी : बैतडीका युवकको कतारमा मृत्यु भएको छ। सुर्नया गाउपालिका–५ का भगिरथ बिष्टको मेसिनमा च्यापिएर मृत्यु भएको हो।
एकीकृत समाजवादी बैतडीका छ पालिकामा नेतृत्व चयन
बैतडी: नेकपा एकीकृत समाजवादीले यहाँ सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ। जिल्लाका सबै स्थानीय तहमा कमिटी गठन... विस्तृतमा
बैतडीमा राष्ट्रिय परिचयपत्रका लागि साढे पाँच हजारको विवरण
राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ।
- ‹ previous
- 357 of 588
- next ›