सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक २६, ०४:३३खबर संवाददाता

बैतडीको प्रसिद्ध सिगास कैलपाल मन्दिरमा आजदेखि जात्रा

बैतडीको प्रसिद्ध सिगास कैलपाल मन्दिरमा जात्रा शुरु भएको छ।

कार्तिक २५, ११:०२रासस

बैतडीमा वर्षाले अन्नबालीमा मात्रै दुई करोड बढीको क्षति

अविरल वर्षाका कारण बैतडीमा दुई करोडभन्दा बढीको धानबाली र तरकारीमा क्षति भएको छ।

कार्तिक २४, ०४:३०रासस

बैतडीमा आगलागी, चार लाख ५० हजारको क्षति

बैतडीमा आगलागीबाट चार लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ।

कार्तिक २४, ०१:४५खबर संवाददाता

जिल्ला प्रशासन कार्यालय बैतडीमा कर्मचारी अभाव

जिल्ला प्रशासन कार्यालय बैतडीमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ।

कार्तिक २३, १०:३८रासस

तिहारपछि सुदूरपहाडमा जात्राको रौनक

नेपालीहरूको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ। बैतडीसहित... विस्तृतमा

कार्तिक २२, ०७:१५खबर संवाददाता

पुर्चौडीको हाटमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

बैतडी: बैतडीको पुर्चौडी नगरपालिको केन्द्र हाटमा पहिलो पटक राष्ट्रिय प्रसारणको बिजुली पुगेको छ। सोमबार हाटमा... विस्तृतमा