बैतडीमा ९९ हजार बढीले लगाए कोरोना विरुद्धको खोप
बैतडीमा ९९ हजार ७५९ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्।
बैतडी प्रशासनले बार अनुसार सेवा दिने
बैतडी: जिल्ला प्रशासन कार्यालय बैतडीले बार अनुसार सेवा प्रदान गर्ने भएको छ। जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि... विस्तृतमा
बैतडीको मेलौली इप्रका ‘क’ श्रेणीमा स्तरोन्नति
तल्लो स्वराडको मेलौलीस्थित तस्वदेही इलाका प्रहरी कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नति गरिएको छ।
बैतडीमा युवक हत्या प्रकरणः थप एक जना प्रहरी नियन्त्रणमा
बैतडीको सुर्नया गाउँपालिका-६ का ३० वर्षीय डम्मर अवस्थीको हत्या प्रकरणमा थप एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बैतडीमा युवक हत्या प्रकरणः शव अस्पतालमै, क्षतिपूर्ति माग
बैतडीमा हत्या गरिएका युवकको शव आफन्तले अझै बुझेका छैनन्।
बैतडी पुर्ख्यौली घर भएकी एक महिलाको भारतमा मृत्यु
बैतडी पुर्ख्यौली घर भएकी एक महिलाको भारतमा मृत्यु भएको छ। भारतको उत्तराखण्डस्थित नानकमाता बस्दै आएकी अन्दाजी २९... विस्तृतमा
- ‹ previous
- 322 of 566
- next ›