फाल्गुन १४, १०:३८खबर संवाददाता
राजनीतिमा सक्रिय हुन बैतडीका एक शिक्षकले दिए राजीनामा
बैतडीका एक शिक्षकले राजनीतिमा सक्रिय हुनका लागि शिक्षक पदबाट राजीनामा दिएका छन्।
फाल्गुन १३, ०४:२२रासस
बैतडीमा महाशिवरात्रीलाई लक्षित गर्दै बजार अनुगमन
बैतडी: जिल्लामा महाशिवरात्रि पर्वलाई लक्ष गर्दै बजार अनुगमन थालिएको छ। जिल्ला प्रशासन कार्यालयले चाडपर्वका बेला... विस्तृतमा
फाल्गुन १३, ०२:२७खबर संवाददाता
बैतडी डिलाशैनीको केन्द्र विवाद सल्टियो, आन्दोलन स्थगित
बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र विवाद अन्त्य भएको छ।
फाल्गुन १३, ०१:०५रासस
बैतडीमा सेनाले दिएको रगतले सुत्केरीको ज्यान बचाइयो
नेपाली सेनाले दिएको रगतले बैतडीमा एक सुत्केरीको ज्यान बचाइएको छ।
फाल्गुन १२, ०९:४२रासस
बैतडीमा राहदानी सेवा तीनमहिनादेखि बन्द, सेवाग्राही समस्यामा
बैतडी: बैतडीमा साढे तीन महिनादेखि राहदानी सेवा बन्द हुँदा सेवाग्राहीहरु समस्यामा परेका छन्। विद्युतीय राहदानी जारी... विस्तृतमा
फाल्गुन ११, १०:३७रासस
निर्माण व्यवसायी सङ्घ बैतडीको अध्यक्षमा पुनः चन्द
निर्माण व्यवसायी सङ्घ बैतडीको अध्यक्षमा पुनः सुरेशबहादुर चन्द सर्वसम्मत रूपमा चयन भएका छन्।
- ‹ previous
- 323 of 580
- next ›