सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ ५, ०६:१६खबर संवाददाता

बैतडी क्रिकेट संघको अध्यक्षमा चन्द

बैतडी जिल्ला क्रिकेटको संघको अध्यक्षमा विनोदबहादुर चन्द निर्विरोध चयन भएका छन्।

माघ ५, ०५:१३आशिष मल्ल

बैतडी युवक हत्या प्रकरणः मृतक डम्बरको डायरीले खोल्ला त रहस्य ?

मृतकका दाई तिर्थराज अवस्थीका अनुसार डम्बरले आफ्नो डायरीमा ५ जनाको मोबाइल नम्बर लेखेका छन्।

माघ ५, ०१:३५रासस

बैतडीमा संक्रमित बढ्दै, नाकामै परीक्षण

पछिल्लो समय जिल्लामा कोरोना संक्रमित बढ्दै गएका छन्। भारतमा संक्रमण बढ्दै गएकोले यसको प्रभाव यहाँ पनि परेको हो।

माघ ४, १०:१३खबर संवाददाता

बैतडीमा युवक हत्या प्रकरणः अर्का आरोपितद्वारा पनि हत्या गरेको स्वीकार

बैतडी: बैतडीको सुर्नया गाउँपालिका–६ डम्मर अवस्थीको हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएका सोही ठाउँका नवराज... विस्तृतमा

माघ ३, ०५:०२खबर संवाददाता

बैतडीको मल्लादेहीमा फलाम अन्वेषणको काम थालियो

बैतडीको मल्लादेहीमा खानी तथा भूगर्भ विभागले  फलाम अन्वेषण कार्य सुरु गरेको छ।

माघ ३, ०४:५५खबर संवाददाता

बैतडीमा चट्याङले टावरमा क्षति, नागरिक सञ्चारविहीन

बैतडीमा चट्याङले विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका टावरमा क्षति गरेको छ।