सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन ९, ०६:३५खबर संवाददाता

बैतडी सिगासको एक विद्यालयमा तालाबन्दी, आन्दोलनमा विद्यार्थी [भिडिओसहित]

बैतडीको एक विद्यालयमा तालाबन्दी गरिएको छ।

फाल्गुन ९, ०५:५२खबर संवाददाता

बैतडीमा टिप्पर दुर्घटना: मुत्यु भएका ३ र घाइते ४ जनाको परिचय खुल्यो

बैतडीमा टिप्पर दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएका तीन जनाको सनाखत भएको छ।

फाल्गुन ९, ०५:१९खबर संवाददाता

बैतडीकी भागरथीको बलात्कारपछि हत्याका दोषीलाई साढे १२ वर्ष कैद

जिल्ला अदालत बैतडीले बलात्कारपछि हत्याको एउटा मुद्दामा डीएनए परीक्षणलाई समेत आधार मानेर आरोपितलाई दोषी ठहर गरेको छ।

फाल्गुन ९, ०५:११खबर संवाददाता

बैतडीमा टिप्पर दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु

बैतडीमा टिप्पर दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ।

फाल्गुन ९, ०१:२६रासस

बैतडीको शिवनाथ गाउँपालिकाको आफ्नै भवन

जनप्रतिनिधि आएको चार वर्षपछि बैतडीको शिवनाथ गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गरेको छ।

फाल्गुन ९, ०९:१४रासस

बैतडीमा चन्दा सङ्कलन गरेर एम्बुलेन्स सञ्चालन

चन्दा सङ्कलन गरेर मेलौली नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ।