सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी डिलाशैनीका अध्यक्षका स्वतन्त्र उम्मेदवार जोशीको चुनाव चिन्ह ‘पुतली’ 

२०७९ वैशाख १७, ०२:०१ खबर संवाददाता

धनगढीः बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका सन्तोषप्रकाश जोशीले चुनाव चिह्न पुतली पाएका छन्। शनिवार निर्वाचन अधिकृतको कार्यालयले उनलाई चुनाव चिह्न पुतली प्रदान गरेको हो। 

जोशीले एमाले छोडेर पालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। उनी अहिले प्रचारप्रसारमा खटिएका छन्। 

कमेन्ट लोड गर्नुस