सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ट्र्याक्टर दुर्घटना

फाइल फोटो
फाइल फोटो
२०७९ वैशाख १६, ०८:२१ खबर संवाददाता

धनगढी : बैतडीमा ट्र्याक्टर दुर्घटना भएको छ। प्रहरीका अनुसार जिल्लाको पाटन नगरपालिका-८ राङ्गाजुजौना भन्ने ठाउँमा बिहीबार राति लु४त २६२२ नम्बरको  ट्र्याक्टर दुर्घटना भएका हो।

दुर्घटनामा ट्र्याक्टर चालक ओखलढुङ्गाका अन्दाजी २१ वर्षीय सुरज थापा घाइते भएका प्रहरीले बताएको छ। उनी सामान्य घाइते रहेको र उपचारपछि घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। ट्र्याक्टरमा चालक थापा मात्रै रहेको बताइएको छ। 


 

कमेन्ट लोड गर्नुस