सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार ८, ०८:१२खबर संवाददाता

बैतडीमा कालाजारबाट एकको मृत्यु, ७ जनामा संक्रमण 

धनगढी: बैतडीमा कालाजारबाट एक जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्षको हालसम्म ८ जनामा कालाजारको संक्रमण देखिएको र... विस्तृतमा

असार ७, ०४:३६खबर संवाददाता

बैतडीमा २५ हजार बढी घरधुरीमा कृषि गणना गरियो 

बैतडी: कृषि गणना अन्तर्गत बैतडीका २५ हजार बढी घरधुरीबाट तथ्यांक लिइएको छ। जिल्लाका १० ओटै स्थानीय तहका विभिन्न... विस्तृतमा

असार ७, ०९:४५खबर संवाददाता

बैतडीकी बेपत्ता युवती त्रिनगर नाकामा भेटिइन्  

धनगढी: गत शनिबारदेखि बेपत्ता रहेकी बैतडीको सिगास गाउँपालिका-८ की १८ वर्षीया सरस्वती बोहरा भेटिएकी छिन्। उनलाई... विस्तृतमा

असार ६, ०४:५७खबर संवाददाता

बैतडीमा जीप दुर्घटना 

बैतडी: बैतडीमा सोमबार खिउँसो जीप दुर्घटना भएको छ।

असार ६, ०३:३९खबर संवाददाता

भलिबल संघ बैतडीको अध्यक्षमा भट्ट

बैतडी:  जिल्ला भलिबल संघ बैतडीको अध्यक्षमा जनकराज भट्ट चयन भएका छन्। जिल्ला अधिवेसनबाट भट्ट जिल्ला अध्यक्षमा चयन... विस्तृतमा

असार ६, १२:४७खबर संवाददाता

वर्षा नहुँदा बैतडीका किसानलाई रोपाईं गर्न समस्या

बैतडी: समयमै वर्षा नहुँदा किसानलाई रोपाइँ गर्न समस्या भएको छ। आकाशे पानीको भरमा धान रोप्दै आएका यहाँका किसान कहिले... विस्तृतमा