सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन २५, ०५:३७खबर संवाददाता

अछाममा प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा विकासले सोध्यो विद्यालयलाई स्पष्टीकरण

अछाममा कक्षा ११ को प्रश्नपत्र बाहिरीएको विषयमा शिक्षा विकास तथा समन्वय इकाईले विद्यालयलाई स्पष्टीकरण साेधेको छ। 

साउन २५, ०२:११खबर संवाददाता

अछाममा रिचार्ज पोखरी निर्माण अभियान

अछामको चौरपाटी गाउँपालिकाले रिचार्ज पोखरी अभियान सुरु गर्ने भएको छ।

साउन २४, ०५:४९खबर संवाददाता

अछाममा परीक्षा अगावै कक्षा ११ को प्रश्नपत्र बाहिरियो, प्रश्नपत्रको मूल्य सयको रिचार्जकार्ड

अछामको एक विद्यालयमा सञ्चालन भइरहेको कक्षा ११ को परीक्षाको प्रश्नपत्र बाहिरीएको प्रमाण सार्वजनिक भएको छ।

साउन २३, ०५:२४खबर संवाददाता

अछामको सरानी गाउँका २३ परिवारलाई विद्यालयमा सारियो

पहिरोले पुरै बस्ती नै भाँसिएपछि २३ परिवारलाई भट्टेडाडा आधारभूत विद्यालयमा सारिएको वडा अध्यक्ष रमेशबहादुर खड्काले... विस्तृतमा

साउन २३, ०६:२४खबर संवाददाता

अछाममा जीप दुर्घटना

धनगढी: अछाममा कुखुरा बोक्ने जीप दुर्घटना भएको छ। से १ च ४७१ नम्बरको जीप मंगलसेनबाट साफेबगर आउँदै गर्दा दुर्घटना... विस्तृतमा

साउन २०, ११:०१खबर संवाददाता

अछाममा भिरबाट लडेर एक बालकको मृत्यु

धनगढी: अछाममा भिरबाट लडेर एक बालकको मृत्यु भएको छ।