सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा भिरबाट लडेर एक बालकको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७८ साउन २०, ११:०१ खबर संवाददाता

धनगढी: अछाममा भिरबाट लडेर एक बालकको मृत्यु भएको छ।

जिल्लाको मंगलसेन नगरपालिका -७ भाडेचाका १२ वर्षीय भरत दमाइको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो। सुुसाने खोला भन्ने ठाउँबाट खसेर मृत्युु भएको उनका आफन्तले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस