सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा जीप दुर्घटना

२०७८ साउन २३, ०६:२४ खबर संवाददाता

धनगढी: अछाममा कुखुरा बोक्ने जीप दुर्घटना भएको छ। से १ च ४७१ नम्बरको जीप मंगलसेनबाट साफेबगर आउँदै गर्दा दुर्घटना भएको हो।

दुर्घटनामा चालक कञ्चनपुरको भीमदत्त नगरपालिका -१३ का २८ वर्षीय भोज बहादुर ठगुन्ना घाइते भएका प्रहरीले बताएको छ। उनको बयालपाटा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस