अछाममा रोकिएको मतदान भोलि हुने
निर्वाचन आयोगले अछामको साफे बगर नगरपालिकामा भोलि पुनः मतदान हुने जनाएको छ।
अछामको मंगलसेनमा एमालेका उम्मेदवार विजयी
अछाम: अछामको सदरमुकाम मंगलसेन नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन्।
पञ्चदेवल विनायक ५ मा झडपपछि रोकिएको मतदान पुनः सम्पन्न
अछामः अछामको पञ्चदेवल विनायक नगरपालिकाको पाँच नम्बर वडामा पुन मतदान भएको छ। ३० वैशाखमा झडपका कारण रद्द भएको मतदान... विस्तृतमा
अछामको तुर्माखाँदमा एमाले विजयी
अछाम: अछामको तुर्माखाँद गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा... विस्तृतमा
अछामको मेल्लेखमा माओवादी–काँग्रेस गठबन्धन विजयी
धनगढी: अछामको मेल्लेख गाउँपालिकामा माओवादी केन्द्र र नेपाली काँग्रेस गठबन्धनका उम्मेदवार विजयी भएका छन्।... विस्तृतमा
अछामको चौरपाटी गाउँपालिका अध्यक्षमा साउँद विजयी
अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भिम खड्का विजयी भएका छन्।
- ‹ previous
- 101 of 202
- next ›