साउन १९, ०७:२२खबर संवाददाता
डोटीमा गोली लागेर एक जनाको मृत्यु
डोटीः डोटीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको ज्यान गएको छ।
साउन १६, ०७:५७खबर संवाददाता
डोटीको धिर्कामाण्डौँमा पहिरो जाँदा ६ जनाको धान नष्ट
डोटीः डोटीमा पहिरो जाँदा बुधवार (आज) ६ जनाको धानबालीमा क्षती पुगेको छ।
साउन ३, ०७:३४खबर संवाददाता
डोटीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते
डोटीः डोटीमा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको केआई सिहँ गाउँपालिका–३ बासुदेबिमा ट्याक्टर दुर्घटना भएको हो।
असार २७, ०९:३४खबर संवाददाता
डोटीको गोपघाटमा ट्याक्टरको ठक्करबाट बालक घाइते
धनगढी: डोटीको दिपायल नगरपालिकाको गोपघाट बजारमा ट्याक्टरले ठक्कर दिदा साइकलमा सवार बालक घाइते भएका छन्।
असार २४, ०९:४०खबर संवाददाता
डोटीमा पहिरोका कारण एक विद्यालयको भवनमा क्षति
डोटीः डोटीमा पहिरोका कारण एक विद्यालयको भवनमा क्षति पुगेको छ।
असार २३, १२:०८खबर संवाददाता
डोटीमा एक महिला वनभित्र मृत फेला
डोटीः डोटीमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको दीपायल–सिलगढी नगरपालिका–७ पाकरीकी ४८ वर्षीया चन्दा विष्ट वनमा... विस्तृतमा
- ‹ previous
- 33 of 319
- next ›