सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष ७, ०८:२८

भ्रमण वर्ष सफल पार्न डोटीका पर्यटन व्यवसायी तथा होटेल व्यवसायी सक्रिय

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न जिल्लामा पर्यटन व्यवसायी तथा होटेल व्यवसायी सक्रिय भएका हुन्।  यहाँका निजी... विस्तृतमा

पुष ६, ०९:००

डोटीको ठूलीगाड नदीमा माछा मार्न प्रतिबन्द

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने ठूलीगाड नदीमा गैरकानूनीरूपमा माछा मार्न प्रतिबन्द लगाइएको छ। जलीय जैविक विविधता... विस्तृतमा

पुष ६, ०७:३९जनक विष्ट

डोटीको जोरायलमा डोजर प्रयोग गरी जथाभावी सडक खनिदै

डोटीमा स्थानीय तहले योजना कार्यान्वयन पूर्व अनिवार्य अपनाउनुपर्ने आवश्यक प्रक्रिया पूरा नगरी सडक निर्माण गरिरहेका... विस्तृतमा

पुष ५, ०१:४६

डोटीमा भूकम्प प्रतिरोधी ४६ विद्यालय भवन निर्माण

डोटीमा परराष्ट्र मन्त्रालय जापान तथा वल्र्ड्भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्रले... विस्तृतमा

पुष ५, ११:३९

डोटीमा दिनहुँ चोरी हुँदै विद्युत उपकरण

उचित संरक्षण तथा सम्बद्र्धन नगरिँदा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल कुल्पाते नजिकैको समूहगाढ खोलामा... विस्तृतमा

पुष ४, ०६:५०खबर संवाददाता

डोटीको शैलेश्वरी मन्दिर परिसरमा सरसफाई

डोटी: डोटीको शैलेश्वरी मन्दिर परिसरमा सरसफाई गरिएको छ। डोटी बहुमुखी क्याम्पसको स्वास्थ्य तथा खेलकुद इकाईले मन्दिर... विस्तृतमा