सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख २७, ०३:२९रासस

डोटीमा हावाहुरी र असिनाले तरकारी तथा फलफूलमा क्षति

डोटी: डोटीमा गए रातिदेखि परेको असिना तथा हावाहुरीले लाखौँ मूल्य बराबरको तरकारी तथा फलफूल खेतीमा नोक्सानी गरेको छ। 

वैशाख २७, ११:०९रासस

डोटीमा अक्सिजन प्लान्ट स्थापना गर्न रकम प्रदान

डोटीः जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि ८० लाख प्रदान गरिएको छ। 

वैशाख २७, ०९:०३रासस

डोटीमा भाइरल ज्वरोका बिरामी बढे

डोटी: देश कोरोना भाइरसले आक्रान्त भएको बेला डोटीको पूर्वीचौँकी गाउँपालिकामा भने भाइरल ज्वरोका बिरामीहरू बढेका छन्। 

वैशाख २६, ०४:१२रासस

जिल्ला कारागार डोटीमा रहेका कैदी बन्दीसँगको भेटघाट बन्द

डोटी: जिल्ला कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ।

वैशाख २५, ०७:५२रासस

जिल्ला अस्पताल डोटीका भेन्टिलेटर र आईसीयू प्रयोगविहीन

सुदूरपश्चिम प्रदेश सरकारले पहिलो चरणको कोरोना महामारीका बेला भेन्टिलेटर र आइसीयू शय्या उपलब्ध गराएको थियो। प्रदेश... विस्तृतमा

वैशाख २५, ०१:०२खबर संवाददाता

डोटीको पूर्वीचौकी अक्सिजनसहित ३५ शय्याको आइसोलेसन बनाउँदै

डोटीको पूर्वीचौकी गाउँपालिकाले अक्सिजनसहित ३५ शय्याको आइसोलेसन  निर्माण गर्ने भएको छ।