सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन ३२, ११:०९रासस

डोटीका तीन बालिकालाई सेभ हाउसले पढाउने

डोटीः बाबु बितेर बिचल्लीमा परेका जिल्लाको सायल गाउँपालिका–२ सिर्मागाउँका गणेश ओलीका तीन जना छोरीलाई महिला तथा... विस्तृतमा

साउन ३१, ०८:४१खबर संवाददाता

डोटीमा सर्पको टोकाइबाट बालकको मृत्यु

डोटीमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ। 

साउन ३१, ०२:२५रासस

कोरोना जोखिम घटेसँगै खप्तडमा भित्रिँदै पर्यटक

जिल्लामा कोरोना सङ्क्रमण दर झण्डै शून्यमा पुगेसँगै यहाँको प्रशिद्ध तथा प्रमुख पर्यटकीयस्थल खप्तड राष्ट्रिय... विस्तृतमा

साउन ३०, १०:४२

जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सामग्री

उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्चले जिल्ला अस्पताललाई चार लाख ९१ हजार ५१६ को स्वास्थ्य सामग्री प्रदान गरेको... विस्तृतमा

साउन ३०, ०७:१८रासस

अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

डोटी: लगातारको वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालन भएको छ। 

साउन २९, ०४:४८रासस

डोटीमा दैनिक विद्युतभार कटौतीले उपभोक्ता मारमा

जिल्ला सदरमुकाम सिलगढी, पुरानो क्षेत्रीय सदरमुकाम राजपुर, पिपल्ला तथा दिपायलमा दैनिक भइरहेको विद्युत्भार कटौतीले... विस्तृतमा