सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा भरूवा बन्दुकसहित एक जना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७८ असोज २७, ०४:२९ खबर संवाददाता

धनगढीः डोटीमा भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। जोरायल गाउँपालिका–२ डाडाँखाली बस्ने ३० वर्षीय विशाल दर्लामीलाई १ थान भरुवा बन्दुकसहित मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ हो।

घरभित्र लुकाई राखेको उक्त बन्दुक फेला पारी मर्लामीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस