यस्तो रह्यो आज धनगढीको मौसम (तस्बिरहरु)
२०८३ कार्तिक २९, १२:३३
धनगढीः कैलालीमा आइतबार बिहानैदेखि मौसम बदली भएको छ। जिल्लाका विभिन्न स्थानमा बिहानैदेखि आकाशमा बादल र हुस्सु लागेको छ भने केहीबेर हल्का वर्षासमेत भएको छ।
बिहानैदेखि घाम नलाग्दा चिसो महसुस भएको छ। धनगढीसहित जिल्लाका विभिन्न क्षेत्रमा मौसम बदली भई आकाश धुम्मिएको छ।
कमेन्ट लोड गर्नुस