सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन २९, ०७:२५रोशन भट्ट

डोटीमा करोडौँका सरकारी भवन बाँझिदै

सुदूरपश्चिम प्रदेशको साविकको क्षेत्रीय सदरमुकाम डोटीमा करोडौं लगानीमा सेती सभाहलको निर्माण कार्य सम्पन्न भएको छ।... विस्तृतमा

साउन २७, ०२:०२रासस

डोटीमा दश शय्याको आइसोलेशन वार्ड निर्माण

कोरोना सङ्क्रमण अझै फैलिएकाले जिल्ला अस्पताल डोटीमा १० शय्याको आइसोलेशन वार्ड निर्माण गरिएको छ।

साउन २७, ०१:२८खबर संवाददाता

डोटीमा भिरबाट लडेर एकजनाको मृत्यु

डोटीमा मँगलबार भिरबाट लडेर एकजनाको मृत्यु भएको छ।

साउन २६, ११:०५खबर संवाददाता

डोटी प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै भरत कुँवर पक्राउ

धनगढी : डोटी प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा भरत कुँवर पक्राउ परेका छन्। कुँवरलाई जोरायल गाउँपालिकाबाट... विस्तृतमा

साउन २६, ०९:५५रासस

सेती नदीको कटानले डोटीका ८ गाउँ उच्च जोखिममा

डोटी: सेती नदीको बाढीले वर्षेनी कटान गर्दा जिल्लाका आठ गाउँ उच्च जोखिममा पर्दै आएका छन्। कटानले जिल्लाका बारपाटा,... विस्तृतमा

साउन २५, ०४:४२रासस

डोटीको बुडरमा बन्न लागेको औद्योगिक ग्राम निर्माणको काम सुस्तायो

कोरोना कहर तथा बजेट अभावका कारण जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित धारापानीमा निर्माण हुन लागेको औद्योगिक... विस्तृतमा