सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादी केन्द्र डोटीको इन्चार्जमा शिव ओली

२०७८ असोज २४, ०४:४४ खबर संवाददाता

धनगढीः नेकपा माओवादी केन्द्र डोटीको इन्चार्जमा शिवसिंह ओली तोकिएका छन्। माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले ओलीलाई इन्चार्ज  तोकेको हो। 

यसअघि डोटी इन्चार्ज रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मुख्यमन्त्री त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज भएसंगै ओली डोटीको इन्चार्ज भएका हुन्।
 

कमेन्ट लोड गर्नुस