सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र १९, १२:०६खबर संवाददाता

डोटीमा सहायक स्तरका कर्मचारीहरुको ३० कार्यदिने सेवाकालिन तालिम सम्पन्न

डोटी: डोटीमा सहायक स्तरका कर्मचारीहरुका लागि सञ्चालित ३० कार्यदिने सेवाकालिन तालिम सम्पन्न भएको छ। प्रादेशिक... विस्तृतमा

चैत्र १८, ११:११खबर संवाददाता

डोटीमा माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु

डोटीमा माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ।

चैत्र १७, १०:३६खबर संवाददाता

जिल्ला अस्पताल डोटीको अध्यक्षमा नेपाली

धनगढी: जिल्ला अस्पताल डोटीको अध्यक्षमा धनबहादुर नेपालीलाई नियुक्त गरिएको छ। 

चैत्र १५, ०४:०६खबर संवाददाता

डोटीका बाढीपीडितले पाए जनही १ लाख

सुदूरपश्चिम प्रदेश सरकारले डोटीका बाढीपीडितलाई  नगद सहयोग गरेको छ।

चैत्र १५, ०१:४९खबर संवाददाता

डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा कैलालीका एक जनाको मृत्यु

डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

चैत्र १४, १२:५६खबर संवाददाता

डोटीमा २३ हजार मतदाता थपिए

डोटी जिल्लामा जनसंख्या घट्दो क्रममा देखिएपनि मतदाता संख्या बढ्दो क्रममा रहेको छ।