सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष २४, ०७:३८खबर संवाददाता

डडेल्धुरामा तेश्रो पटक हिमपात, जनजिवन प्रभावित

डडेल्धुरामा यस बर्ष तेश्रो पटक हिमपात भएको छ। मौसममा आएको परिवर्तनका कारण तेश्रो पटक हिमपात भएपछि जनजिवन प्रभावित... विस्तृतमा

पुष २२, ०७:५२खबर संवाददाता

डडेल्धुरामा मोटरसाइकल दुर्घटना

डडेल्धुरा: डडेल्धुरामा मोटरसाइकल दुर्घटना भएको छ। जिल्लाको परशुराम नगरपालिका–१२ जोगबुडामा  भएकाे मोटरसाइकल... विस्तृतमा

पुष २१, ०८:४०खबर संवाददाता

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले बेरोजगार युवालाई मोटरसाइकल मर्मत तालिम दिँदै

डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले बेरोजगार युवालाई ४५ दिने मोटरसाइकल मर्मत तालिम दिने भएको छ। 

पुष २१, ०८:२६खबर संवाददाता

डडेल्धुराकाे अजयमेरु गाउँपालिकाद्वारा अढाइ वर्षमा गरेका कामहरू सार्वजनिक

डडेल्धुरा: डडेल्धुराकाे अजयमेरु गाउँपालिकाले अढाइ वर्षमा गरेका कामहरू सार्वजनिक गरेको छ। सोमबार जिल्ला सदरमुकाममा... विस्तृतमा

पुष २०, ०९:०६खबर संवाददाता

बहुचर्चित सुडान घोटालाः डडेल्धुराका ठेकेदार भारती जेल मुक्त

बहुचर्चित सुडान घोटाला काण्डका ठेकेदार शम्भु भारती जेलमुक्त भएका छन्। डडेल्धुराको भागेश्वर गाउँपालिका– ४ रुपालका... विस्तृतमा

पुष २०, ०६:५७खबर संवाददाता

डडेल्धुरामा स्वर्गीय क्रिकेटर सिंहको सम्झनामा दिप प्रज्वलन

डडेल्धुराको आलिताल गाउँपालिका–६ का क्यान्सर पिडित क्रिकेट खोलाडी स्वर्गीय केशव सिंहको सम्झनामा दीप प्रज्वलन गरिएको... विस्तृतमा