सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा नेविसंघ र कपडा बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

२०७६ फाल्गुन १७, ०७:२२ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा जारी चौथो डडेल्धुरा महोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल विद्यार्थी संघ, डडेल्धुरा र कपडा बैंकको आयोजनामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो। 

रक्त संकलन केन्द्र डडेल्धुराको सहकार्यमा आयोजित उक्त रक्तदान कार्यक्रबाट १४ पिन्ट रगत संकलन भएको कपडा बैैैंक डडेल्धुराका अभियन्ता पदम भण्डारीले बताए। 

कपडा बैंकले विगतमा पनि विभिन्न समाजिक कार्यहरु गर्दै आएको छ। 

कमेन्ट लोड गर्नुस