सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख २०, ०४:०३खबर संवाददाता

डडेल्धुराका थप एक कोरोना संक्रमितको मृत्यु

डडेल्धुराका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। 

वैशाख २०, १२:३१खबर संवाददाता

डडेल्धुरामा एक थान भरुवा बन्दुक बरामद

प्रहरीले डडेल्धुरामा एक थान भरुवा बन्दुक बरामद गरेको छ। 

वैशाख १९, ०१:५०खबर संवाददाता

डडेल्धुराका २ स्थानीय तहमा अस्थायी प्रहरी पोष्ट स्थापना

डडेल्धुरा: डडेल्धुराका दुई स्थानीय तहमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। परशुराम नगरपालिका–९ उदासीपुर... विस्तृतमा

वैशाख १९, ११:३६खबर संवाददाता

आजदेखि डडेल्धुरामा निषेधाज्ञा लागू

डडेल्धुरामा आजदेखि एक हप्ताका लागि निषेधाज्ञा (लकडाउन) लागू भएको छ।

वैशाख १८, ०३:५९खबर संवाददाता

डडेल्धुरा अस्पताल संक्रमितले भरियोः अस्पतालले भन्छ, ‘अब संक्रमितको उपचार गर्नसक्ने अवस्था छैन’

डडेल्धुरा अस्पतालले अक्सिजन अभावमा कोरोना संक्रमितको उपचार गर्न नसक्ने अवस्था आएको जनाएको छ।

वैशाख १८, ०८:०३खबर संवाददाता

डडेल्धुराका थप एक कोरोना संक्रमितको मृत्यु

डडेल्धुराका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।