भदौ १७, ११:५०खबर संवाददाता
डडेल्धुरा अस्पतालमा सिटी स्क्यान मेसिन जडान
डडेल्धुरा अस्पताल डडेल्धुरामा १६ स्लाइस क्षमताको सिटी स्क्यान उकरण जडान गरिएको छ।
भदौ १७, ११:३३खबर संवाददाता
डडेल्धुराको भागेश्वर स्थानीय पाठ्यक्रम निर्माण गर्दै
डडेल्धुराको भागेश्वर गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्ने भएको छ।
भदौ १६, ०४:२२खबर संवाददाता
डडेल्धुराको अमरगढीका वडाध्यक्ष पाठक एकीकृत समाजवादीमा
डडेल्धुराको अमरगढी नगरपालिका–५ का वडाध्यक्ष खेमराज पाठकले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्।
भदौ १५, ११:२५खबर संवाददाता
डडेल्धुराका १२ वर्षीय निराजन बने विश्व हस्तलेखन प्रतियोगितामा दोस्रो
डडेल्धुरामा अध्ययनरत निराजन द्वारीया विश्व हस्तलेखन प्रतियोगितामा दोस्रो बनेका छन्।
भदौ ११, ०४:२४खबर संवाददाता
डडेल्धुरामा बाढीले पुल बगायो
डडेल्धुरामा अविरल वर्षाका कारण आएको बाढीले एक पुल बगाएको छ।
भदौ ११, १२:३५खबर संवाददाता
डडेल्धुरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
धनगढी : डडेल्धुराको गैबढे र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ। थप वर्षा हुने पूर्वानुमान छ।... विस्तृतमा
- ‹ previous
- 189 of 339
- next ›