सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन २, ०२:३७खबर संवाददाता

कांग्रेस कञ्चनपुरले भन्यो, ‘सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा नगर्नुस्’

कञ्चनपुरमा  नेपाली काँग्रेसले नेता तथा कार्यकर्तालाइ सचेत गराएको छ।

फाल्गुन २, १०:३४खबर संवाददाता

सेतीमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

फाल्गुन २, ०८:१४खबर संवाददाता

कञ्चनपुरमा दाइजो बोकेको जीप दुर्घटना, ३ जना घाइते

कञ्चनपुरमा विवाहको दाइजो बोकेको जीप दुर्घना हुँदा तीन जना घाइते भएका छन्।

माघ २९, ०३:४८खबर संवाददाता

कञ्चनपुरको शुक्लाफाँटामा बाघ गणना थालियो

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना थालिएको छ।

माघ २८, ०५:१२खबर संवाददाता

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, तीन घाईते

कञ्चनपुरको पुर्वपश्चिम राजमार्ग अन्तरगत भाँसीको वेरियल चोकमा मोटरसाइकल दुर्घटना भएको छ।

माघ २८, ११:१३रासस

कञ्चनपुरको कृष्णपुरमा ‘एक वडा, एक उत्पादन’ कार्यक्रम, किसान लाभान्वित

कृष्णपुर नगरपालिकामा सञ्चालित ‘एक वडा, एक उत्पादन’ कार्यक्रमबाट तरकारी खेतीमा संलग्न किसान लाभान्वित भएका छन्।