सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतीमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ फाल्गुन २, १०:३४ खबर संवाददाता

धनगढी : सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

कञ्चनपुरको दोधराचाँदनी नगरपालिका-७ की ४५ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दम र सुगर सम्बन्धी समस्या भएकी उनको अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो।  

कमेन्ट लोड गर्नुस