सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ ५, ०८:२४खबर संवाददाता

कञ्चनपुरका निर्माण व्यवसायी भट्टको निधन 

कञ्चनपुर: कञ्चनपुरका निर्माण व्यवसायी इश्वरी भट्टको निधन भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१८ घर भएका उनको शनिवार... विस्तृतमा

भदौ ४, ०४:२४खबर संवाददाता

कञ्चनपुरमा गोहीको उद्धार

महेन्द्रनगरः कञ्चनपुरमा गोहीको उद्धार गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका १३ बडैपुरमा पोखरीमा माछा खान आएको... विस्तृतमा

भदौ २, ०५:५४कमल सावद

कञ्चनपुरमा ४ लेन सडक निर्माणमा भन्सार कार्यालयको बाधा !

धनगढीः महाकाली नदीमा चार लेनको पक्की पुल र पहुँच मार्ग निर्माण गर्न २०७४ भदौमा शिलान्यास भयो। आठ सय मिटर लम्बाईको... विस्तृतमा

भदौ २, १२:१९खबर संवाददाता

कञ्चनपुरमा युवती मृत भेटिएपछि परिवारविरुद्ध मुद्दा दर्ता

धनगढीः कञ्चनपुरमा गत महिना ३० गते एक युवती मृत फेला परिन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा २५ वर्षीया... विस्तृतमा

भदौ २, ०६:३१खबर संवाददाता

कञ्चनपुरका निरजको नागरिकता हरायो, पाउनेले उनको नाममा कम्पनी खोलिदिए

काठमाडौं: कञ्चनपुरका निरज पाण्डेयको नागरिकता प्रमाणपत्र हराएको थियो। तर, फेला पार्नेले प्रहरीमा बुझाउनुको सट्टा... विस्तृतमा

भदौ १, ०६:१३खबर संवाददाता

कञ्चनपुरमा लागुऔषधसहित युवक समातिए

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।