असार ८, ०८:०९खबर संवाददाता
कञ्चनपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
कञ्चनपुरः कञ्चनपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
असार ७, ०३:०५रासस
स्वास्थ्य संस्थामा ‘पोषण कर्नर’ सञ्चालन
कैलालीः टीकापुर नगरपालिकाका सात स्वास्थ्य संस्थामा ‘पोषण कर्नर’ सञ्चालनमा आएको छ।
असार ७, ०२:०४खबर संवाददाता
भीमदत्तले अतिक्रमण हटाउन बढायो सक्रियताः दुई सय बढी पक्की संरचनामा डोजर
कञ्चनपुरः भीमदत्त नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना भत्काउन सक्रियता बढाएको छ।
असार ७, ०१:५१खबर संवाददाता
कञ्चनपुरमा खोलामा डुबेर एक पुरुषको मृत्यु
कञ्चनपुरः कञ्चनपुरमा खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ।
असार ७, ०१:०२खबर संवाददाता
कञ्चनपुरमा साढे सात लाख मूल्यका अबैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुरमा साढे सात लाख बढी मूल्यका अबैध सामान बरामद गरिएको छ।
असार ६, १०:३५खबर संवाददाता
कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक वृद्ध घाइते
कञ्चनपुरः कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन्।
- ‹ previous
- 341 of 1256
- next ›