सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक वृद्ध घाइते

२०८१ असार ६, १०:३५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन्।

जिल्लाको पुनर्वास नगरपालिका–१० बिकास बस्ती दोदा पुल नजिक अन्दाजी ७१ वर्षीय बाजी राना जंगली हात्तीको आक्रमणबाट घाइते भएको प्रहरीले जनाएको छ। घाइते रानाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस