सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार ६, ०३:३६खबर संवाददाता

कञ्चनपुरमा कृषिजन्य वस्तु भण्डारण गर्न चिस्यान केन्द्र बन्दै

कञ्चनपुरः कञ्चनपुरमा कृषिजन्य वस्तु भण्डारण गर्न चिस्यान केन्द्र निर्माणको काम अघि बढाइदै छ।

असार ६, ०७:४४खबर संवाददाता

कञ्चनपुरमा नहरको पानीमा डुबेर बालकको मृत्यु

कञ्चनपुरः कञ्चनपुरमा नहरको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–५ तिनतारा स्थित नहरमा डुबेर... विस्तृतमा

असार ५, ०३:११खबर संवाददाता

कञ्चनपुरको शूक्लाफाँटामा ५० जना कर्मचारीको नाममा १७ लाख अबैध रकम!

धनगढीः कञ्चनपुरको शूक्लाफाँटा नगरपालिकामा कार्यरत ५० जना कर्मचारीको नाममा १७ लाखभन्दा बढी अबैध रकम जम्मा गरिएको... विस्तृतमा

असार ५, ०२:१६खबर संवाददाता

कञ्चनपुरबाट ८ लाख बढीका अवैंध साामान बरामद

कञ्चनपुर कञ्चनपुरबाट ८ लाख बढीका अवैंध साामान बरामद गरीएको छ।

असार ५, ०१:३६खबर संवाददाता

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमित बढ्दै

कञ्चनपुरः लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ।

असार ५, ०७:३६खबर संवाददाता

कञ्चनपुरबाट लागुऔषधसहित एक किशोर पक्राउ

कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित एक किशोर पक्राउ परेका छन्।