सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन १३, ०८:५५खबर संवाददाता

महाकाली नदीमा दाउरा संकलन गर्ने क्रममा बेपत्ता भएका एक जना मृत फेला

कञ्चनपुरः कञ्चनपुरमा महाकाली नदीमा दाउरा संकलन गर्ने क्रममा बेपत्ता भएका एक जना मृत फेला परेका छन्।

साउन १३, ०१:१२खबर संवाददाता

 कञ्चनपुरबाट तीन लाख बढीका भन्सार छलीका सामान बरामद

कञ्चनपुरः कञ्चनपुरमा तीन लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।

साउन १३, ११:१६खबर संवाददाता

कञ्चनपुरबाट दाङ जाँदै गरेको ट्रकमा आगलागी

कञ्चनपुरबाट दाङ जाँदै गरेको ट्रकमा आगलागी भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा गुडिरहेको ट्रकमा... विस्तृतमा

साउन १३, १०:०५खबर संवाददाता

गड्डाचौकी नाकामा आवागमन सहज बनाउन व्यवसायीको माग

कञ्चनपुरः गड्डाचौकी नाकामा आवागमन सहज तुल्याउन व्यवसायीले माग गरेका छन्। जिल्ला होटल व्यवसायी सङ्घको शनिबार... विस्तृतमा

साउन १३, ०८:२७खबर संवाददाता

कञ्चनपुरबाट एक लाख बढीका भन्सार छलीका सामान बरामद 

कञ्चनपुरः कञ्चनपुरबाट एक लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।

साउन १२, ०५:२५खबर संवाददाता

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

कञ्चनपुरः कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।