सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ २४, ०८:०८खबर संवाददाता

गोदावरीमा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालक घाइते

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना बालक घाइते भएका छन्।

भदौ २४, ०५:१६खबर संवाददाता

गोदावरीमा अटो दुर्घटना हुँँदा दुई जना घाइते

धनगढीः कैलालीमा अटो दुर्घटना हुँँदा दुइ जना घाइते भएका छन्।

भदौ २४, ०५:०१खबर संवाददाता

गौरीगंगामा विद्युतीय तारबाट करेन्ट लागेर एक जना घाइते

धनगढीः कैलालीको गौरीगंगामा विद्युतीय तारबाट करेन्ट लागेर एक जना घाइते भएका छन्। गौरीगंगा नगरपालिका–१ चौमालाका २०... विस्तृतमा

भदौ २४, ०४:३६खबर संवाददाता

महाविरले गरे कपडा बैँङ्कलाई सहयोग

धनगढीः  कैलालीको धनगढीमा रहेको कपडा बैँङ्कलाई सहयोग गरिएको छ।

भदौ २४, ०२:४९खबर संवाददाता

गेटामा मेडिकल शिक्षाको माग गर्दै ‘एप्रोन’ नै लगाएर विद्यार्थी आन्दोलित

धनगढीः कैलालीको गेटामा मेडिकल शिक्षाको माग गर्दै एप्रोन नै लगाएर विद्यार्थीहरु संघर्षमा उत्रिएका छन्।

भदौ २४, १२:५९खबर संवाददाता

धनगढी उपमहानगरले खरिद गरेको ‘ग्रास कटर’ले १७ खेलमैदानको घाँस काटियो

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले ‘ग्रास कटर’ खरिद गरेको छ।