सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा १२ जना जुवाडे पक्राउ

२०८१ कार्तिक ३, ०८:२१ खबर संवाददाता

धनगढीः धनगढीमा १२ जना जुवाडे पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-१ पशुपती टोलमा कमल मल्लको टिनले छाएको १ तले घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय कमलराज अधिकारीसहित १२ जना पक्राउ परेका हुन्। उनीहरुलाई वडा प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नगद २७ हजार ६५ रुपैँया र १ गड्डी ताससहित पक्राउ गरेको बताएको छ।

कमेन्ट लोड गर्नुस