सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज ११, १२:४१

काठमाण्डौं–धनगढी दशैंका लागि हवाई भाडा महँगो, हटाइयो ‘अफर फेयर’

वीरेन्द्र भट्ट, धनगढीः हाल काठमाण्डौं–धनगढी दैनिक ७ वटा उडान हुँदै आएको छ।

असोज ११, ०९:५२खबर संवाददाता

चेकजाँचमा कैलाली प्रहरीले कडाइ गर्दै, २६८ ड्युटी परिचालनको तयारी

धनगढीः चेकजाँचमा जिल्ला प्रहरी कार्यालय कैलालीले कडाइ गर्ने भएको छ। हिन्दुहरुको महान चाड वडा दशै, तिहार र छठ... विस्तृतमा

असोज ११, ०६:१५खबर संवाददाता

‘अर्ग्यानिक’ स्याउ उपभोक्ताको रोजाइमा

धनगढीः आफ्नै जिल्लामा फलेको ‘अर्ग्यानिक’ स्याउ उपभोक्ताको रोजाइमा पर्दा बाजुराका किसान धनबहादुर रावल दङ्ग छन्।... विस्तृतमा

असोज १०, ०६:४९खबर संवाददाता

‘रेडअलर्ट’ जारी सुदूरपश्चिमका २ जिल्लामा २ दिन रात्रि बस चलाउन रोक

धनगढीः ‘रेडअलर्ट’ जारी सुदूरपश्चिमका २ जिल्लामा २ दिन रात्रि बस चलाउन रोक लगाइएको छ।

असोज १०, ०६:३५नारायण अवस्थी

धनगढीमा १०२ सडक निर्माण गर्न प्रदेश सरकारबाट ६३ करोड बजेट विनियोजन

धनगढीः कैलालीको धनगढीमा एक सय २ सडक निर्माण गर्न सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेको छ।

असोज १०, ०५:३७खबर संवाददाता

लम्कीबाट लागुऔषधसहित दुई जना पक्राउ

धनगढीः कैलालीको लम्कीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।