सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुनमले गरिन कपडा बैंकलाई ६७ थान कपडा सहयोग 

२०८१ कार्तिक २७, ११:४३ खबर संवाददाता

धनगढीः पुनम खड्काले कपडा बैङ्कलाई कपडा सहयोग गरेकी छिन्।

ललितपुर महानगरपालिका-२३ की खड्काले धनगढी उपमहानगरपालिका-४ मा रहेको कपडा बैंकलाई मंगलवार ६७ थान कपडा सहयोग गरेकी हुन्।  

कमेन्ट लोड गर्नुस