मंसिर १४, ०२:३३खबर संवाददाता
कैलालीको लम्कीचुहामा तीन दिन विद्यालय बन्द
धनगढीः कैलालीको लम्कीचुहा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिएको छ।
मंसिर १४, ०२:२०खबर संवाददाता
सुदूरमा पाँच पदका लागि हुँदैछ उपनिर्वाचन, मौन अवधिमा के गर्न पाइँदैन?
धनगढीः उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ।
मंसिर १४, ०२:०४खबर संवाददाता
टिकापुर अस्पतालमा सुत्केरी हुनेलाई झोला
धनगढीः स्थानीय समाजसेवी टेकराज बिनाडीले सुत्केरीलाई उपयोगी हुने न्याना झोला टिकापुर अस्पताललाई प्रदान गरेका छन्।
मंसिर १४, ०१:४४नारायण अवस्थी
साल्ट ट्रेडिङ धनगढीले इन्डक्सन चुलोसँगै त्यसमा लाग्ने भाडासमेत बिक्री गर्दै
धनगढीः साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीले इन्डक्सन चुलो र त्यसमा लाग्ने भाडाँकुडाँ बिक्री गर्न थालेको छ।
मंसिर १४, ०७:५२खबर संवाददाता
टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ
धनगढीः कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
मंसिर १४, ०७:४०खबर संवाददाता
सामाजिक सुरक्षा दिवसको अवसरमा धनगढीको नवजीवन अस्पताल सम्मानित
धनगढीः धनगढीको नवजीवन अस्पताललाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा पत्र प्रदान गरेका छन्। सामाजिक सुरक्षा... विस्तृतमा
- ‹ previous
- 822 of 4197
- next ›