सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकलको ठक्करबाट २ जना घाइते

२०८१ माघ २१, ०५:०४ खबर संवाददाता

कैलालीः कैलालीमा मोटरसाइकलको ठक्करबाट २ जना घाइते भएका छन्।

जिल्लाको गोदावरी नगरपालिका–१० खमौरामा बा १२ प ४३२० नम्बरको मोटरसाइकलले ठक्कर दिंदा ७० वर्षीया महिला र चालक ३५ वर्षीय गणेश कठायत घाइते भएका प्रहरीले जनाएको छ। घाइते दुबैजनाको अत्तरिया अस्पताल अत्तरियामा उपचार भइरहेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस